एनसीसी बैकको प्रमुख कार्यकारी अधिकृतमा अर्याल नियुक्त – BUSINESS NEWS

4 months ago Comments Off on एनसीसी बैकको प्रमुख कार्यकारी अधिकृतमा अर्याल नियुक्त – BUSINESS NEWS

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी )को प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल नियुक्त हुनुभएको छ । बैंकको व्यवस्थापन समितिले असोज १ गतेदेखि लागू हुने गरी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत अर्याललाई सिइओमा नियुक्त गरेको हो ।
Video Rating: / 5

Minimum capital requirement for banks to hit 500m cedis from next year.
Video Rating: / 5