चाडपर्वलाई लक्षित गरि मुलुकभर सहुलियत पसल सञ्चालन गरिने – BUSINESS NEWS

4 months ago Comments Off on चाडपर्वलाई लक्षित गरि मुलुकभर सहुलियत पसल सञ्चालन गरिने – BUSINESS NEWS

चाडपर्व नजिकिदै गर्दा सरकारले काठमाण्डौ उपत्यका र भुकम्प प्रभावित क्षेत्रहरुमा सहुलियत पसल सञ्चालनमा ल्याउने भएको छ । आपुर्ति मन्त्रालयले साल्ट ट्रेडिङ, नेसनल टे«डिङ, खाद्य संस्थान, दुग्ध विकास संस्थान लगाएतका संस्थानहरुमार्फत असोज १ गते देखि कार्तिक २१ गते सम्ममा सहुलियत दरमा नुन, चिनी, चामल लगायतका दैनिक उपभोग्य बस्तुहरु विक्री गर्ने लागेको हो ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
Video Rating: / 5