निजी बैंकले नयाँ नोट नदिएपछि राष्ट्र बैंकमा सर्वसाधारणको भीड- BUSINESS NEWS

3 months ago Comments Off on निजी बैंकले नयाँ नोट नदिएपछि राष्ट्र बैंकमा सर्वसाधारणको भीड- BUSINESS NEWS

निजी बैंकले नयाँ नोट नदिएपछि राष्ट्र बैंकमा सर्वसाधारणको भीड- BUSINESS NEWS

निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुले ठूला ग्राहक र कर्मचारीका आफन्तलाई मात्र नयाँ नोट वाँडेको सर्वसाधारणले गुनासो गरेका छन् । निजी बैंकहरुले नयाँ नोट नदिएका कारण नेपाल राष्ट्र बैंकमा नयाँ नोटका लागि सर्वसाधारणहरुको लामो लाइन लागेको छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
Video Rating: / 5