नेपालको भारत र चीन बाहेक केही मुलुकहरुसँग ब्यापार नाफामा – BUSINESS NEWS

3 months ago Comments Off on नेपालको भारत र चीन बाहेक केही मुलुकहरुसँग ब्यापार नाफामा – BUSINESS NEWS

नेपालको हरेक बर्ष व्यापार घाटा बढे पनि चालू आर्थिक वर्षमा भने ३६ मुलुकसँग नेपालको व्यापार नाफा भएको छ । पछिला आर्थिक बर्षहरुमा केही मुलुकहरुसँग नेपाली सामग्रीहरू आयातभन्दा बढी निर्यात भएको कारण नाफा भएको ब्यापार प्रर्वद्धन केन्द्रले जनाएको छ । ।