नेपाल भित्रने रेमिट्यान्स घट्ने विश्व बैंक र एडिबीको संकेत – BUSINESS NEWS

4 months ago Comments Off on नेपाल भित्रने रेमिट्यान्स घट्ने विश्व बैंक र एडिबीको संकेत – BUSINESS NEWS

बिदेशमा रहेको नेपाली कामदारले पठाउने रकम घटेसंगै मुलुकको आर्थिक वृद्धिदर प्रभावित हुने भएको छ । बिदेशबाट नेपाल भित्रिने रेमिटान्स घटेको कारण नेपालको समग्र आर्थिक बृद्धिदर प्रभावित हुने भएको हो ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
Video Rating: / 5