बजार अनुगमनमा कैफियत भेटिएकाहरुलाई कारवाही हुने – BUSINESS NEWS

4 months ago 1

आपुर्ति मन्त्री दिपक बोहोराले अनुगमनको बेलामा कैफियत भेटिएका उद्योग व्यवसायी र पसललाई कडाइका साथ कारवाही गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको छ । सरकारले बजारलाई व्यवस्थित गर्न अनुगमनलाई तीव्रता दिन दिइएको निर्देशन अनुरुप भएको १५ दिने विशेष अनुगमनका क्रममा कैफियत भेटिएका धेरै उद्योग व्यवसायीलाई कारवाही समेत गरिएको उहाँले बताउनुभयो ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV