भदौ मसान्तभित्र पूँजीवृद्धि योजना बुझाउन राष्ट्र बैंकको निर्देशन – BUSINESS NEWS

5 months ago Comments Off on भदौ मसान्तभित्र पूँजीवृद्धि योजना बुझाउन राष्ट्र बैंकको निर्देशन – BUSINESS NEWS

नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरका थोक कर्जा प्रदान गर्ने लघुवित्त कम्पनीहरुलाई भदौ मसान्तभित्र पूँजीवृद्धि योजना बुझाउन निर्देशन दिएको छ । राष्ट् बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत राष्ट्रियस्तरका थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाको २०७५ असार मसान्तसम्ममा ६० करोड चुक्ता पूँजी पुर्याउनु पर्ने व्यवस्था गरेको थियो ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
Video Rating: / 5