भोजपुरको पारपानी गोलभेडा खेतीका लागि पकेट क्षेत्र बन्दै – BUSINESS NEWS

4 months ago Comments Off on भोजपुरको पारपानी गोलभेडा खेतीका लागि पकेट क्षेत्र बन्दै – BUSINESS NEWS

सुख्खा, खडेरीले एउटा मौसममा मासको दाल फलाउन समेत हम्मे हम्मे पर्ने भोजपुर सदरमुकामको मुख्य बजारदेखि ३ कोष दक्षिणमा पर्ने भोजपुर नगरपालिका– ११ को पारपानी गाँउ यत्तिबेला गोलभेडा खेतीका लागि पकेट क्षेत्र बनेको छ । बेमौसमी गोलभेंडा खेती पारपानीबासीका लागि अहिले आम्दानीको गतिलो स्रोत बनेको छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

नेपाल र भारतबीचको सम्बन्धलाई आर्थिक र विकासको दृष्टिकोणबाट लिनु पर्नेमा नेपालका लागि भारतीय राजदुत रन्जित रेले नेपाल र भारतको सम्बन्धलाई राजनीतिक चश्माले हेर्ने प्रबृति रहेको कारण दुई मुलुक बीचको सम्बन्धमा समस्या आउने गरेको बताउनु भएको छ । भारतीय राजदुत रेले दुई मुुलकबीचको सम्बन्धलाई आर्थिक र विकासको दृष्टिकोणबाट हेर्न सक्नु पर्ने बताउनु भयो ।