यो बर्ष नेपालको आर्थिक बृद्धिदर ५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण – BUSINESS NEWS

3 months ago Comments Off on यो बर्ष नेपालको आर्थिक बृद्धिदर ५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण – BUSINESS NEWS

बिश्व बैकले यो बर्ष नेपालको आर्थिक बृद्धि ५ प्रतिशतले हुने प्रक्षेपण गरेको छ । बिश्व बैकले भुकम्प, नाकाबन्दी जस्ता कारणले पछि परेको अर्थतन्त्रमा यस बर्ष सुधार आएको संकेत गरेको छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV