सामाजिक योगदान सहितको व्यवसाय आजको आवश्यकता: विनोद चौधरी- BUSINESS NEWS

4 months ago Comments Off on सामाजिक योगदान सहितको व्यवसाय आजको आवश्यकता: विनोद चौधरी- BUSINESS NEWS

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले समाजिक कल्याणका परियोजनाहरुमा निजी क्षेत्रको लगानी उल्लेख्य बृद्धि हुनुपर्ने बताउनुभएको छ । व्यवसाय विस्तार र मुनाफाको बृद्धि मात्रै लगानीकर्ताको उद्देश्य हुन नहुने भन्दै उहाँले सामाजिक योगदान सहितको व्यवसाय आजको आवश्यकता रहेकोमा जोड दिनुभएको छ ।
Video Rating: / 5