सोमवारदेखि प्रभु बैकको सेयर कारोबार खुला- BUSINESS NEWS

4 months ago Comments Off on सोमवारदेखि प्रभु बैकको सेयर कारोबार खुला- BUSINESS NEWS

सोमवारदेखि प्रभु बैकको सेयर कारोबार खुला भएको छ । प्रभु बैकको सेयर मूल्य ९ दशमलव ९२ प्रतिशतले बढेको छ ।
Video Rating: / 5

निर्माण क्षेत्रको समस्या समाधान गर्न ब्यवसायीको आग्रह - BUSINESS NEWS

विजया दशमी, दीपावली, नेपाल सम्बत् तथा छठको अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले सोमबार महासंघ परिसर अनामनगर काठमाडौंमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।
Video Rating: / 5