Make In India story from Kerala & other business news

5 months ago Comments Off on Make In India story from Kerala & other business news

Make In India story from Kerala & other business news
Video Rating: / 5

विदेशबाट आउने पर्यटकको संख्यामा कमी र रोजगार तथा विदेश भ्रमणमा जाने नेपालीको संख्या बढेपछि बजारमा अमेरिकी डलर अभाव देखिन थालेको छ । पछिल्लो समय नेपाल आउने पर्यटकले नगदमा डलर ल्याउन छाडेका कारण बजारमा डलरको अभाव भएको बैंकर्स जनाएको छ ।